अमेरिकी राष्ट्रपति ट्रम्पले छनोट गरे महान्यायाधिवक्ता र सीआईए प्रमुख

अमेरिकी राष्ट्रपति ट्रम्पले छनोट गरे महान्यायाधिवक्ता र सीआईए प्रमुख


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ मंसिर २०७३
  • 10.6K
    Shares

हालै निर्वाचित भएका अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि उच्च केही व्यक्तिलाई छनौट गरेका छन् ।

नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्व सैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छनौट गरेको बताइएको छ ।

उच्चपदमा छानिएका तीनैजना वर्तमान राष्ट्रपति बाराक ओबामा र वर्तमान अमेरिकी नीतिका कटु आलोचकका रुपमा चिनिएका व्यक्तित्व हुन् ।

प्रतिक्रिया