सत्तारुढ नेकपाका नेता तथा बिद्रोही ने.क.पा.मा प्रवेशको लहर, कालीकोटमा तात्कालीन माओवादी केन्द्रका ७५ नेता-कार्यकर्ता ने.क.पा.मा प्रवेश

सत्तारुढ नेकपाका नेता तथा बिद्रोही ने.क.पा.मा प्रवेशको लहर, कालीकोटमा तात्कालीन माओवादी केन्द्रका ७५ नेता-कार्यकर्ता ने.क.पा.मा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ माघ २०७५
  • 6.9K
    Shares

जगदिश नाथ याेगी (राजकुमार ) कालिकोट ।

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशैभर संगठन सुदृढीकरण तथा बिस्तर अभियान चलाएपछि देशभर मुलकमा क्रान्ति चाहने क्रान्तिकारीहरु यस पार्टीप्रति आकर्षित हुन थालेका छन् । त्यति मात्र हैन, दलाल संसदीय व्यवस्थाका बिरुद्ध लड्न अन्य राजनीतिक पार्टीभन्दा पनि सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ता बिद्रोही ने.क.पा.मा ध्रुविकृत भै संगठित हुने काम तिब्र बनि रहेको छ । यसैक्रममा कालिकोटमा लंकबहादुर बुढाको नेतृत्वमा ७५ जना सत्तारुढ नेकपा तात्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता बिद्रोही ने.क.पा.मा प्रवेश गरेका छन् । उनीहरूलाइ नेकपा नेता हितमानले ले अविर लगाएर स्वागत गरे ।

यसैबीच सुनिता हमालको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीको कालीकोट जिल्ला सम्मेलन सकिएको छ l नवनिर्वाचित समितिमा नबिना बिक उपाध्यक्ष संगिता सुनार सचिब. मिता बोगटी सहसचिब र पदमा बि क कोषाध्यक्ष रहेका छन्

उक्त सम्मेलनको उद्घाटन गर्दै ने.क.पा.का नेता नविन विश्वकर्मा ‘हितमान’ले खाराको लडाईं हारे लगत्तै डराएर प्रचण्ड र बाबुरामले वार्ताको नाममा जनयुद्धलाई बिश्राम गरेको लगाए । उनले क्रान्तिका बेला देश बाहिरै रहेर जनयुद्धको नेतृत्व गरेकाले वर्गसंघर्षको पीडा बुझ्न नसक्दा प्रचन्ड र बाबुरामले क्रान्तिलाई धोका दिएको बताए ।

कार्यक्रमका विषेश अतिथि खिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले महिलाले अव ३३ प्रतिसत मात्र होइन राज्यका हरेक अंगमा ५० प्रतिसत महिला सहभागिताका लागि लड्नु पर्ने बताइन् ।

जिल्ला सम्मेलन तयारी समितिका संयोजक राधिका शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य आकाश, अखिल नेपाल महिला संघका कार्णाली संयोजक कलशा बिश्वक्रर्मा शान्ती, जिल्ला पार्टी सेक्रेटरी मनिलाल ऐडी, लगाएतका नेताहरुको सहभागीता रहेको थियो  ।

 

 

ले जनताका सबै आसालाई छटक्कै छोडेर संसदिय ब्यवस्थामा पतन हुन दश वर्षे जनयुद्ध नभएको भन्दै जनताका सपना पुरा गर्न जनयुद्ध भएकाले त्यसको पुर्णता नेकपाले गर्ने वताउनुभयो । बिश्वका बिभिन्न देशमा वसेर माओबादीको नेतृत्व गरेका नेताहरुले वर्ग संघर्षको पिडा नवुझेका कारणले क्रान्तिलाई धोका दिएको वताउनुभयो । जनयुद्धले अन्तीम रुप लिदै केन्दीय सत्ता कब्जा गर्ने नजिक पुगेका वेला सबै नेताहरुलाई नेपालमा आएर प्रत्येक्ष नेतृत्व गर्न वोलाउदा एक दुई वटा लडाई हेर्दा आतिय सान्ती वार्ताको नाममा जनयुद्धलाई बिश्राम गरेको वताउनुभयो । उहाँहरुलाई खाराको लढाईमा सामेल गराउदा लढाई ठुलो भयो, असफल पनि भयो र क्षदी पनि भएका कारणले उनिहरु लडाई कठिन रहेछ भन्दै सान्तीको वाटो रोजेर नेपाली जनतालाई धोका दिएको आरोप लगाउनु भयो । उहाँले त्यही मानसिक्ताले गर्दा वावुरामले प्रचण्डलाई भने लडाई र्हानुको कारण कार्यनिति वेठिक भएको भन्दै दक्षिणपन्थी वाटोमा लगाउन सफल भएर आज एमालेमा पतन हुन पुगेको वताउनुभयो् । नेता बिश्वक्रर्माले आज रकुमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सम्मेलनको उद्दघाटन सत्रलाई सम्वोधन गदै सो कुरा वताउनु भएको हो । अधिकाँस समय जनयुद्धको इतिकास वारेमा खर्चेका नेता ब्शिवक्रर्माले समाज रुपान्त्रणको शक्ती अव नेकपाको बिकल्प कुनै पनि नभएको वताउनुभयो । कार्यक्रमका बिषेश अतिथि महिला अखिल नेपाल महिलासंघ क्रान्तीकारीकी केन्दीय अध्यक्ष वन्दु चन्दले महिलाले अव ३३ प्रतिसतमा मात्र सिमित होइन ५० प्रतिसत महिला सहभागीताका लागि लड्नु पर्ने वताउनुभयो । उहाँले त्यो अधिकार नेकपाले प्रदान गर्ने भएकाले सबै महिलालाई गोलवन्द हुन आवाहान गर्नुभयो । जिल्ला सम्मेलन तयारी समितिका संयोजक राधिका शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य आकाश, अखिल नेपाल महिला संघका कार्णाली संयोजक कलशा बिश्वक्रर्मा शान्ती, जिल्ला पार्टी सेक्रेटरी मनिलाल ऐडी, लगाएतका नेताहरुको सहभागीता रहेको थियो । यस्तै नेकपाले आज जिल्लाको भर्ता गाबिसमा रहेको जनज्योती माबिमा शिक्षक तथा बिद्यार्थी बिच अन्तरक्रिया गरेको छ । अभियान टोली कमान्डर आर्जन उप्रेती लगाएतका नेता तथा कार्यकर्ताले नेकपाको अवको योजना र आन्दोलनको कार्ययोजनाका वारेमा शिक्षक तथा बिद्यार्थीलाई जानकारी गराउदै सहयोग गर्न आवाहान गरेको एरिया नं ६ का इन्चार्ज रमेश चदाँराले जानकारी दिनु भएको छ । बिद्यालयमा जैसि अधिकारीको अध्यक्षतामा २३ सदस्यि बिद्यार्थी संगठनको गठन समेत गरिएको छ ।

प्रतिक्रिया