बल्खुस्थित तरकारी बजारमा छापा, अधिकांश पसलहरु बिना दर्ता सञ्चालनमा

बल्खुस्थित तरकारी बजारमा छापा, अधिकांश पसलहरु बिना दर्ता सञ्चालनमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ भाद्र २०७५
  • 9.8K
    Shares

काठमाडौँ– राजधानीको  बल्खुस्थित तरकारी बजारमा  उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले छापा मारेको छ ।

त्यसक्रममा  सरकारी टोलीलाई व्यापारीहरुले अवरोधको प्रयास गरेपछि केहीबेर तनाव समेत हुन पुगेको थियो ।

सरकारी टोलीलाई अवरोधको प्रयास गरेको अभियोगमा व्यापारी रवि साह पक्राउ समेत परेको बताइएको छ ।

अनुगमन क्रममा त्यहाँ सञ्चालिन अधिकांश पसलहरु बिना दर्ता सञ्चालन गरेको पाइएको थियो भने  ढक र तराजु पनि अवैध रहेको पाइएको थियो ।

प्रतिक्रिया