दोहोरी गायिका सिता थापामाथि खुकुरी प्रहार

दोहोरी गायिका सिता थापामाथि खुकुरी प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ साउन २०७५
  • 93.1K
    Shares

लोक तथा दोहोरी गायिका सिता थापा माथि खुकुरी प्रहार भएको छ l उनको टाउको, हात, खुट्टामा धारिलो हतियारको गहिरो चोट रहेको छ र हाल अल्का अस्पतालमा उपचार भैरहेको छ l

थापा माथि आफ्नै घरमा आफ्नै आफन्त (जेठानी) ले खुकुरी प्रहार गरि घाइते बनाएको बताइएको छ l सामान्य घरायसी किचलोको कारण उनलाई पछाडीबाट खुकुरी प्रहार गरि घाइते बनाइएको प्राप्त समाचारमा जनाइएको छ ।

थापा लोक दोहोरि गीत प्रतिष्ठान नेपालकी संस्थापक कोषाध्यक्ष हुनुहुन्छ

 

प्रतिक्रिया