पांच करोड ६७ लाख रुपैयाँ बराबरको एक हजार दरका नक्कली नोटसहित छ जना पक्राउ

पांच करोड ६७ लाख रुपैयाँ बराबरको एक हजार दरका नक्कली नोटसहित छ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ जेष्ठ २०७५
  • 18.1K
    Shares

एक हजार दरका नक्कली नोटसहित काठमाडौंका विभिन्न स्थानबाट छ जना पक्राउ परेका छन् ।  अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार ५ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ।

सक्कली जस्तै देखिने नोटहरु प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको हो। काठमाडौं प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा छापा हानी नोट बरामद गरेको हो।

प्रतिक्रिया