भाटभटेनी सुपरमार्केटले राजस्व छली गरेको खु्लासा

भाटभटेनी सुपरमार्केटले राजस्व छली गरेको खु्लासा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ फाल्गुन २०७४
  • 14.3K
    Shares

ललितपुरको पाटनस्थित भाटभटेनी सुपरमार्केटले राजश्व छली गरेको संयुक्त समितिले ठहर गरेको छ । ललितपुर महानगरपालिकाको आर्थिक विकास समिति, वडाअध्यक्ष र नगर प्रहरी बलको संयुक्त अनुगमन टोलीले भाटभटेनी सुपरमार्केटले राजश्व छली गरेको ठहर गरेको हो ।

अनुगमन टोलीका अनुसार भाटभटेनीले बहाल करवापतको रकम पनि नतिरेको भेटिएको छ । भाटभटेनी सुपरमार्केटमा रहेका २१ वटा पसल कवलले पनि बहाल कर छली गरेका छन् । अंकल स्पाइस, ग्रील एन्ड मक, अर्बानलगायतका पसलले बहाल कर तिरेका छैनन् ।

प्रतिक्रिया