वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीमा नेकपा (जनविद्रोह) पार्टी घोषणा

वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीमा नेकपा (जनविद्रोह) पार्टी घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ माघ २०७४
  • 19.1K
    Shares

नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ ।

वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित २१ केन्द्रीय सदस्य छन् ।

नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताउनुभयो ।

पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो ।

प्रतिक्रिया