लोक गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यो चोलीमा प्रस्तुत

लोक गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यो चोलीमा प्रस्तुत


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ असोज २०७४
  • 20.3K
    Shares

आश तमु पोखरा असोज २९,

नेपाली लोक दोहोरीमा आफ्नै छुट्टै पहिचान बनाएका लोक गायिका ज्योती मगर पहिलो पटक स्टेजमा गुन्यो चोलीमा प्रस्तुत भएका छन। रामबजार युथ क्लव द्दारा आयोजित ५ औ सँस्करणको महोत्सवको अन्तिम दिनमा आफ्ना कला र गायन प्रस्तुत गर्न ज्योती मगर गुन्यो चोलीमा प्रस्तुत भएका थिय।

अरुको दिनको दोहोरीको तुलनामा कम सङ्ख्यामा देखिने महोत्सवमा ज्योती मगर आउने भए पछी दर्शकहरुको भिड निकै देखिएको थियो। तोकिएको समय भन्दा निकै ढिला आएकि मगर आए पछी माहोल नै अर्कै भएका थिय तेही माथी झन ज्योतीलाई गुन्यो चोलीमा देख्दा धेरैले जिब्रो टोक्न देखी कानेखुसी गर्न समेत भ्याएका थिय ।

 

प्रतिक्रिया