President Obama for UN leadership
We live in extraordinary times. Unprecedented advances in new and quality science and technology provide a vista of a future with no limit to human advancement. At the same time, unforeseen and little-understood challenges provoked by non-State terrorism, climate change, and growing income and wealth inequalities among others indicate what mankind has to focus on.
There is only one global organization to prioritize and tackle global problems. That is the United Nations and its several specialized agencies. Group 25+ is of the considered opinion that the global institution has not risen to the great but realizable hopes of its founding fathers.
As circumstances would have it, the Secretary-Generalship falls vacant just when President Barack Obama ends his eight year old tenure at the White House, both in January 2017. Few would disagree that President Obama has no equal for the leadership of the world’s only global institution.
Group 25+ is confident that, were President Obama to be elected Secretary-General, he will guide and lead the United Nations with vigor and vision which will do the institution proud and benefit humanity through the application of leadership skills untried, unseen and unexpected in the seven-decade long history of the world body.
President Obama is uniquely suited by his intercontinental pedigree and residence in, at least, two continents. The Nobel Award Committee’s selection of President Obama early on in his Presidential tenure reinforces Group 25’s recommendation.
The Group will be writing to the President, the permanent members of the U.N. Security Council and will urge the Government of Nepal to pursue the recommendation with serious coherence.
नेपालमा ‘२५ प्लस समुह’ सिअाइएकाे डिजाइनमा निर्माण भएको भन्दै यस संगठनको चौतर्फी विरोध र आलोचना हुन थालेको छ । नेपालमा सिआइएको हितरक्षार्थ २५ प्लस समुह बनाइएको बन्दै यस संगठनलार्इ राष्ट्रवादी शक्तिहरुले आलोचना गर्न थालेका हुन् । यो नेपालमा सिआइएको उच्च थिङ्टयाङ समुहको रुपमा चिन्ने गरिन्छ ।
यसलाई कुनैबेला अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको नाममा निर्माण भएको कार्ट सेन्टरले निभाउने भूमिका २५ प्लस समुहले खेलिरहेको बताइन्छ । यो समुहको नेतृत्व नेपालका वरिष्ठ लेखक आदित्मान श्रेष्ठ रहेका छन् ।
यो संगठनले हालै बाराक ओबामालाई राष्ट्रसंघको महासचिव बनाउन नेपाल सरकारलाई एक ज्ञापनपत्र समेत दिएको छ । बाराक ओबामालाई महासचिव बनाउन लविङ गरेपछि झन् यो संगठनको उदेश्य र निर्माणमा ठूलो प्रश्नचिन्ह खडा भएको छ ।
प्लस २५ समुहले अाेबामालार्इ संयुक्त राष्ट्रसंघकाे महासचिव बनाउन लेखेकाे पत्र यस्ताे छ :
President Obama for UN leadership
साथै यो संस्थामा चीन अध्ययन केन्द्रका महासचिव डा उपेन्द्र गौतमजस्ताको सहभागिता रहनु झन् रहस्यम बन्न पुगेको राष्ट्रवादी एवं लेखक अर्जुन ज्ञवालीको धारणा रहेको छ । उनले सामाजिक संजालबाट यो संगठनको तीव्र रुपमा विरोध गरिरहेका छन् ।
प्लस २५ समुहले पश्चिमाहरुको स्वार्थमा काम गरेको भन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं युवा नेता आरसी न्यौपानेले सामाजिक संजाल फेसबुकबाट चर्को रुपमा भण्डाफोर गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा प्लस २५ समुहकाे संगठन, नेतृत्व र सदस्यहरूकाे संख्यासहित विवरण प्रस्तुत गरेका छन् ।
अारसी न्याैपानेकाे फेसबुकमा यसरी लेखेका छन् :
लाै हेराैं साम्राज्यवादीहरूकाे नाङ्गो खेल !
नेपालमा पश्चिमा (सिअाइए)रणनीतिका अत्यन्त कृयासिल थिङक ट्याङक 25 + समुहले नेपालका योग्य विशिष्ठहरुमध्ये कुनै एकलार्इ राष्ट्रसंघको महासचिव बनाउन लविङ नगरेर कम्युनिष्ट अान्दोलन र देशभक्त रास्ट्रवादी ,प्रजातान्त्रिक अान्दोलन विरोधी युद्ध पिपासु, इसाइकरणका अभियन्ता, साम्राज्यवादीको नाइके अमेरिकन पुर्व रास्ट्रपति बाराक अोबामालार्इ संयुक्त राष्ट्रसंघको महासचिब बनाउन ठुलै लविङ्ग गरेको घटनाबाट यो समुह कसले चलाएको रहेछ भन्ने पुष्टि हुन्छ । चेतना भया । Group25 +मा संलग्न तथा संगठित समुह :
1-आदित्यमान श्रेष्ठ बरिष्ठ पत्रकार लेखक, संयोजक
सदश्यहरु
2-सूर्यनाथ उपाध्याय पूर्व प्रमुख आयुक्त, अख्तियार अनुसन्धान आयोग
3-श्रीप्रसाद पण्डित पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
4-चिरन शमसेर थापा पूर्व प्रमुख सचिव, राजदरवार
5-कल्याणदेव भट्टराई राजनीति तथा आर्थिक विश्लेषक
6-शीतल बाबु रेग्मी पूर्व सचिव नेपाल सरकार
7-भुवनेश कुमार प्रधान पूर्व सचिव,जलश्रोत
8-बुद्धि नारायण श्रेष्ठ पुर्व महानिर्देशक, नापी विभाग तथा सीमाविद्
9-सोमनाथ पौडेल प्रशिद्ध जलस्रोत इञ्जिनियर
10-चन्द्र त्रिपाठी पुरातत्व बिध
11-कमल सिंह बैंकिंग विशेषज्ञ
12-डा. उपेन्द्र देवकोटा वरिष्ठ न्यूरो सर्जन
13- देवीराम शर्मा पूर्व प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग
14-अनिल योगी पत्रकार
15-उपेन्द्र गौतम जलश्रोतविद्
16-शिशिर योगी राष्ट्रवादी गायक
17-जे. पापी राष्ट्रवादी चिन्तक
18-डा. किशोरबाबु अर्याल पूर्व जलस्रोत सचिव
19-ध्रुव भट्टराई इञ्जिनियर
20-ऋषिराम लामिछाने पूर्व प्रसाशक
21- गोविन्द बहादुर थापा अर्थशास्त्री र पूर्व एडिबी अधिकारी
22- रणध्वज लिम्बु पूर्व सेना अधिकारी
23-सुरेशराज चालिसे पूर्व प्रोफेसर
24-बालकृष्ण श्रेष्ठ उद्योगपति
25-शुरेस कुमार पुडाशैनि पुर्व महा प्रबन्धक नेपाल टेलिकम
26-मिन बहादुर राउत उद्योगपति
27-बिवेक शाह पुर्व सैनिक सचिव
28-सुरेश गिरी युवा संयोजक
29-उषा राई नारी सयोजक
30-मिना घिमिरे युवा उध्यमी
31-एल एन रिजाल पूर्वाञ्चल संयोजक
32- ज्योतीकिरण रिजाल झापाजिल्ला संयोजक