आश तमु पोखरा भाद्र ८/ पोखरा लेखनाथ महानगरपालिका-२७ ज्यामिरकुनामा भिरबाट लड्न जादा एकको मृत्यु भएको छ।
सोहि स्थानका वर्ष ४० को बाबुराम परियार बाटोमा हिड्ने क्रममा अचानक भिरबाट २५ मिटर तल खस्न गई घाईते भएको अवस्थामा उपचारको लगी पश्चिमाञ्चल क्षेत्र अस्पताल ल्याउने क्रममा बाटोमा नै उनको मृत्यु भएको हो।