प्रहरीको मौनतामा गुण्डाराज:सस्तो बजार व्यवस्थापन समितिको कार्यालय लुटपाट र तोडफोड(फोटोफिचर र भिडियो सहित)

प्रहरीको मौनतामा गुण्डाराज:सस्तो बजार व्यवस्थापन समितिको कार्यालय लुटपाट र तोडफोड(फोटोफिचर र भिडियो सहित)

  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ साउन २०७४
  • 13.3K
    Shares

अघिपछि संयौंको संख्यामा उपस्थित हुने प्रहरीहरुको मौनतामा विवादित स्थल पोखराको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार व्यवस्थापन समितिको कार्यालयमा २०७४/४/२२ गते साँझ करीब ६ बजेको समयमा लुटपाट र तोडफोड भएको छ ।

भिडियो सौजन्य सरीता खनाल व्यापारी सस्तो बजार

प्रतिक्रिया