नुहाउन जाने क्रममा डुबी बेपत्ता भएका ३ जना मध्ये संगिता नेपालीको शव फेला

नुहाउन जाने क्रममा डुबी बेपत्ता भएका ३ जना मध्ये संगिता नेपालीको शव फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ साउन २०७४
  • 6.7K
    Shares

पोखरा /  पोखरा लेखनाथ महानगरपालिका ३३ पशुपति घाटबाट खोलामा नुहाउन जाने क्रममा डुबी बेपत्ता भएका ३ जना मध्ये एकको शव फेला परेको छ।

वर्ष १८ कि संगिता नेपालीको शव जिल्ला तनहु रिसिङ गाँउपालिका १ हुक्सेखोला स्थित सेति नदिको किनारमा फेला परेको हो ।

निजको सानी आमा सुमित्रा नेपालीले उक्त शवको सनाखत गरिए पछी लास तनहु जिल्ला अस्पतालमा पोष्टमार्टमका लागी पठाईएको जिल्ला प्रहरी तनहुले जनाएको छ ।

प्रतिक्रिया