अभिनेत्री निशा र क्रिकेटर शरद निशा वैवाहिक सम्वन्धमा

अभिनेत्री निशा र क्रिकेटर शरद निशा वैवाहिक सम्वन्धमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ असार २०७४
  • 16K
    Shares

काठमाडौं / क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीले आफ्नो लामो प्रेमलाई वैवाहिक सम्वन्धमा रुपान्तरण गरेका छन्।

उनीहरुको आज होटल अन्नपूर्णमा वैवाहिक कार्यक्रम भैरहेको छ। बिवाह समारोहमा खेल क्षेत्र, कालाकारिता क्षेत्रका व्याक्तिहरु र आफन्तहरुको सहभागिता रहेको छ।

भेषवाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सदस्य हुन्। उनीहरु लामो समय देखि प्रेममा थिए।

प्रतिक्रिया