बागलुङमा मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी हुँदा घर जलेर नष्ट  

बागलुङमा मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी हुँदा घर जलेर नष्ट  


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०८३
  • 1.5K
    Shares

बागलुङ, २५ कात्तिक २०८३।

बागलुङमा मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। 

मैनबत्ती बालेर दीपावली गर्ने क्रममा आगलागी हुँदा ताराखोला गाउँपालिका–३ हिल गाउँका थमबहादुर पुनको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको हो । 

मैनबत्तीबाट सल्किएको आगोको कारण घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोटभएको बताइएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। 

प्रतिक्रिया
सम्बन्धित समाचार