बिना मेकअपमा यस्तो छ अभिनेत्रीहरुको हालत ।

बिना मेकअपमा यस्तो छ अभिनेत्रीहरुको हालत ।


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ असार २०७३
  • 17.4K
    Shares

महिला र मेकअप एक अर्कामा जोडीएका शब्द हुन् । महिलाहरुको श्रृङगारले उनीहरुको सुन्दरतालाई निखारी दिन्छ । कतिपयले दिनहुँ मेकअप गर्नाले छालालाई बिगार्छ भनेर मेकअप कमै गर्ने गर्छन् । तर, महिलाहरु मेकअपमा अगाडी नै छन् । अभिनेत्रीहरुको केसमा भने मेकअपले बढी नै स्थान पाउने गर्दछ । रियल लाईफमा भन्दा रिल लाईफमा बढि मेकअप गर्ने अभिनेत्रीहरु मेकअपमा निकै सुन्दर देखिने गर्दछन् । बिशेष गरी उनीहरुले क्यामेरामा आउँदा मेकअपलाई बढी ध्यान दिने गर्दछन् । चाहे त्यो सिनेमाको लागि होस् या कुनै टेलिभिजनको अन्र्तवार्ताको लागी । रिलमा निकै राम्रा देखिएका अभिनेत्रीहरुलाई हामीले प्रत्यक्ष भट्यौ भने केहि मात्रामा फरक पाउने गर्छौँ ।

पर्दामा राम्रा देखिएका कतिपय आँखा अगाडि भने केहि कमजोर देखेको महसुस पनि धेरैलाई हुने गरेको छ । झनै, मेकअप नै नगरेको समयमा फेला पर्दा त पर्दामा देखेको भन्दा धेरै फरक पाउनु स्वाभाविकै हो । हेर्नुहोस् केहि अभिनेत्रीहरु जो बिना मेकअप कस्ता देखिएका छन् ।

नायिका दिपाश्री निरौला
नायिका दिपाश्री निरौला
केकी अधिकारी
केकी अधिकारी
प्रियंका कार्की
प्रियंका कार्की
रेखा थापा
रेखा थापा
ऋचा शर्मा
ऋचा शर्मा
सुष्मा कार्की
सुष्मा कार्की
नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ
निशा अधिकारी
निशा अधिकारी
निता ढुंगाना
निता ढुंगाना
रिमा बिश्वकर्मा
रिमा बिश्वकर्मा

प्रतिक्रिया