वलात्कारको आरोपमा जुम्लामा वडाध्यक्ष बुढा पक्राउ

वलात्कारको आरोपमा जुम्लामा वडाध्यक्ष बुढा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा, २४ बैशाख २०८३ .

वलात्कारको आरोपमा जुम्लामा एक जना वडाध्यक्ष पक्राउ परेका छन्।

जुम्लाको पातारासी गाउँपालिका ५ का वडा अध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका हुन् ।

बिहीबार सोहि जिल्लाको लासी बजारबाट बुढालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

हाल जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर थप अनुसन्धान  भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया