काठमाडौं आइपुगे, अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर

काठमाडौं आइपुगे, अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ बैशाख २०८३
  • 1.5K
    Shares

पोखराम ७ बैशाख २०८३।

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् ।

भारतीय मूलका कपुर सवार हवाइजहाज आज बिहान सवा ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको प्राप्त समाचारमा जनाइएको छ।

बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेका ठानिएको छ । काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया