काठमाण्डौमा सुनको गहना चोरी गरेर भाग्दै गरेका युवालाई स्थानीयले समाते (भिडियोसहित)

काठमाण्डौमा सुनको गहना चोरी गरेर भाग्दै गरेका युवालाई स्थानीयले समाते (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 1.4K
    Shares

पोखरा , ६ बैशाख २०८३।

काठमाण्डौमा सुनको गहना चोरी गरेर भाग्दै गरेका दुई जनालाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन्।

काठमाण्डौको बुढानिलकण्ठस्थित पुष्पान्जली सुन चाँदी गहना पसलका संचालकलाई खुर्सानीको धुलो छरेर सुनको गहना चोरी गरेर भाग्दा गर्दा दुई जनालाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीय बासिन्दाले ती युवालाई समात्ने क्रममा एक थान सुनको सिक्री समेत भेट्टाएका छन्। ती युवाले प्रयोग गरेको नम्बर नखुलेको स्कुटर समेत प्रहरीलाई बुझाएका छन्।

प्रतिक्रिया