रुकुम पूर्वमा निर्वाचन प्रहरी आन्दोलित : जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन

रुकुम पूर्वमा निर्वाचन प्रहरी आन्दोलित : जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ फाल्गुन २०८२
  • 3.9K
    Shares

election police's protest in rukum east

पोखरा,२२ फागुन २०८२।

रुकुम पूर्वमा निर्वाचन प्रहरी आन्दोलित भएका छन्।

सबै निर्वाचन प्रहरीलाई समान व्यवहार नभएको भन्दै निर्वाचन प्रहरीले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको कार्यालय अगाडि आन्दोलन गरिरहेका छन्।

तीन जना निर्वाचन प्रहरीले ड्युटी नै नगरी तलब भत्ता बुझेको भन्दै अन्य निर्वाचन प्रहरी आन्दोलित भएका हुन्।

प्रहरीले आन्दोलित बनेका निर्वाचन प्रहरीलाई सम्झाउने कोसिस गरिरहेको छ।

प्रतिक्रिया