नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ

नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ फाल्गुन २०८२
  • 3.2K
    Shares

पोखरा, १७ फागुन २०८२।

राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति तथा नागरिक बचाउ महा अभियानका संयोजक एबम मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई आज बिहानै उनको भक्तपुरस्थित निवासबाट पक्राउ हो।

उनलाई अहिले जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको परिसरका प्रवक्ता डीएसपी प्रकाश जवेगुले जानकारी दिए।

उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम छैन ।

प्रतिक्रिया