कालापानी क्षेत्रमा पनि चुनाव गराइनुपर्ने माग राखेका फणिन्द्र नेपाल निर्वाचन आयोग अगाडिबाट पक्राउ

कालापानी क्षेत्रमा पनि चुनाव गराइनुपर्ने माग राखेका फणिन्द्र नेपाल निर्वाचन आयोग अगाडिबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ फाल्गुन २०८२
  • 7.9K
    Shares

पोखरा ११ फागुन २०८२।

ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाल पक्राउ परेका छन्।

नेपाललाई प्रहरीले निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडिबाट पक्राउ गरेको हो।

‘कालापानी क्षेत्रमा पनि निर्वाचन गराउनुपर्ने’ मागसहितको आयोगको केन्द्रीय कार्यालय अगाडी ब्यानर प्रदर्शन गरिरहेको अवस्थामा नेपाललाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

नेपालको नक्शामा समावेश भएको कालापानी क्षेत्रमा निर्वाचन गर्न छुटाउन नहुने नेपालको भनाइ छ । फाइल चित्र

प्रतिक्रिया