भोजपुरमा भएको बस दुर्घटनामा घाइते भएका खुल्यो नेपाली सैनिकका नामावली

भोजपुरमा भएको बस दुर्घटनामा घाइते भएका खुल्यो नेपाली सैनिकका नामावली


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ फाल्गुन २०८२
  • 9.8K
    Shares

भोजपुरमा भएको बस दुर्घटनामा घाइते भएका सैनिकहरुको हेलिकप्टर मार्फत काठमाडौँ लैजादै ।

पोखरा, ६ फागुन २०८२।

भोजपुर नगरपालिका-४ दावाँस्थित सेती बगरमा भएको बस दुर्घटनामा घाइते भएका नौ जना नेपाली सैनिकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ।

निर्वाचनको लागि टेमकेमैयुङ गाउपालिकातर्फ जादै गर्दा ना ४ ख ७३१७ न. को सिक्तेल यातायातको बस भोजपुरको सेती बगरमा भएको दुर्घटनामा घाइते भएका २४ जना सैनिक मध्ये नौ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको हो ।

उक्त दुर्घटनामा जम्दार सुनिल श्रेष्ठ, हवल्दार मणिराज सन्दास, सिपाही मनिष सुबेदी, सिपाही अस्मिता पन्त, सिपाही पुष्कर बहादुर मल्ल, सिपाही रेवति बुढाथाेकी, सिपाही मनिस सुवेदी, गणेश तामाङ (बस साहु), राजकुमार कुवर (चालक) गम्भीर घाइते भएका छन्।

सामान्य घाईतेहरुको नामवली:

सिपाही नवीन तामाङ

सिपाही सुशान थिङ्क

हवल्दार काशिराज राई

सिपाही सुदिप पाठक

सिपाही तिल कुमार बिष्ठ

लेस नायक किरण ढकाल

सिपाही प्रदिप राई

नायक शिवराज चाैधरी

हवल्दार दहिन्द्र राई

सिपाही सन्दिप पच्य

नायक तेज कुमार बास्ताेला

सिपाही बिराेज प्रज्जा

सिपाही राेशन खापुङ

सिपाही गाेपिराम तायराम

लेस नायक रबिन्द्र श्रेष्

प्रतिक्रिया