दुर्गा प्रसाईंबिरुद्ध शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा दर्ता : जिल्ला प्रशासनले चार दिन हिरासतमा राख्न दियो अनुमति

दुर्गा प्रसाईंबिरुद्ध शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा दर्ता : जिल्ला प्रशासनले चार दिन हिरासतमा राख्न दियो अनुमति

  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ फाल्गुन २०८२
  • 6.4K
    Shares

पोखरा, ५ फागुन २०८२।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कम्तीमा चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचनका बेला अफवाह फैलाएर शान्ति सुरक्षाविरुद्धको कसुर गरेको भन्दै अनुसन्धानका लागि प्रसाईलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अनुमति पाएको बताए ।

प्रतिक्रिया