चाैध बर्षपछि आफ्नै जन्मथलोमा संगै गाए माया र उमा गुरुङले “गाउँशहरमा लमजुङ दरबार”

चाैध बर्षपछि आफ्नै जन्मथलोमा संगै गाए माया र उमा गुरुङले “गाउँशहरमा लमजुङ दरबार”


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० पुष २०८२
  • 7.8K
    Shares

पोखरा, १० पुष २०८२।

कुनै बेला चर्चित बनेका गायिकाहरु माया गुरुङ र उमा गुरुङ अहिले गुमनाम जस्तै छन्ले। उनीहरुले चाैध बर्षपछि संगै जन्मथलो लमजुङमा “गाउँशहरमा लमजुङ दरबार” गीत गाएका छन्।

“गाउँशहरमा लमजुङ दरबार” बोलको लोकगीत गाएर २०४५ सालमा राष्ट्रब्यापी लाेकगीत प्रतियाेगिताको स्वर्ण पदक जितेका माया गुरुङ र उमा गुरुङले १४ वर्षपछि पहिलो पटक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लमजुङ शाखाको नवौं जिल्ला अधिवेशनमा यही गीत गाए।

माया गुरूङकाे शब्द सिर्जनाकाे याे गीत रेडियाे नेपालमा खुबै बज्याे, तर दुर्भाग्य याे गीतकाे राेयल्टी मायाले कहिल्यै पाइनन्।

भिडियो अनलाइन कुञ्ज डट कम

प्रतिक्रिया