पोखरा, १७ मङ्सिर २०८२।
मोरङको बेलबारीमा टयाकटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्लाको बेलबारी गाउपालिका ७ बाहुनीमा टयाकटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन्। दुर्घटनाको थप विवरण भने आउन बाकी छ।