काउरे डाँडा ज्याम्दु ताङतिङ सडक आउने मंगलबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बन्द : बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

काउरे डाँडा ज्याम्दु ताङतिङ सडक आउने मंगलबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बन्द : बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ मंसिर २०८२
  • 3.2K
    Shares

पोखरा ११ मङ्सिर २०८२।

कास्की जिल्लाको मादी गाउँपालिकास्थित काउरे डाँडा ज्याम्दु ताङतिङ सडक खण्ड आगामी मंगलबारदेखि अर्को सुचना जारी नभए सम्मका लागि बन्द हुने भएको छ।

सोहि गाउपालिकाको वडा नं ७ मा पर्ने काउरे डाँडा ज्याम्दु ताङतिङ सडक खण्डमा बाटो ढलन निर्माण कार्य गर्न उक्त सडक र्को सुचना जारी नभए सम्मका लागि बन्द हुने भएको हो। मादी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष दुर्गा बहादुर गुरुङले एक सार्वजनिक सुचना जारी गरेर बाटो बन्द हुने बारे जानकारी दिएका छन्।

उक्त सार्वजनिक सुचनामा काउरे डाँडा ज्याम्दु ताङतिङ सडक बन्द हुने अवधिमा वैकल्पिक बाटोको रुपमा विजयपुर खोलादेखि मादी ५ चितेपानी भैँसे हुँदै मध्यपहाडी लोकमार्गको बाटो प्रयोग गर्नुहुन विनम्र अनुरोध गरिएको छ।
भइरहेको हुँदा मिति २०८२ / ०८/ १६ गतेका दिनदेखि अर्को सूचना जारी नहुँदा सम्मका लागि यसबा

प्रतिक्रिया
सम्बन्धित समाचार