पोखरा, २० असोज २०८२।
दाङमा एक महिलाले आफ्नै श्रीमानको ह’त्या गरेकी छिन।
घोराही उपमहानगरपालिका–१ गैरा गाउँकी ६२ वर्षीया माया चौधरीले शनिबार राती ६४ वर्षीय श्रीमान् ढाल बहादुर चौधरीको ह’त्या गरेकी हुन्।
घ’रायसी विवा’दका बीच माया चौधरीले आफ्ना श्रीमान् ढाल बहादुर चौधरीको टाउकोमा टर्च लाइट हा’न्दा घट’नास्थलमै ‘मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । श्रीमानको ह’त्या आरोपमा ६२ वर्षीया माया चौधरीलाई प’क्राउ गरिएको प्रहरीले बताएको छ ।
ढालबहादुरले मदिरा सेवन गरेर सधैं जसो झैं – झगडा गर्ने गरेको बताइएको छ।
