पोखरा, २८ असार २०८२।
सुर्खेतमा आज साँझ एसएमएल गाडी र बस ठोक्किएका छन्।
सुर्खेत आउँदै गरेको एसएमएल मालबाहक गाडी र काठमाडौंतिर जाँदै गरेको रात्रिकालिन यात्रुबाहक बस सुर्खेत–सुब्बाकुना सडक खण्डको सुब्बाकुना नजिकै एक आपसमा ठोक्किएका हुन्। उक्त दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ।