जसपा नेतृ डा. बबी सिंह यादव पार्टीमा नाच्दै पेस्तोल पड्काउदै (भिडियोसहित)

जसपा नेतृ डा. बबी सिंह यादव पार्टीमा नाच्दै पेस्तोल पड्काउदै (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ बैशाख २०८२
  • 6.8K
    Shares

जसपा नेतृ डा. बबी सिंह यादव पार्टीमा नाच्दै पेस्तोल पड्काउदै

पोखरा, १८ बैशाख २०८२।

यतिबेला सामाजिक संजालाहरुमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा. बबी सिंह यादवले एउटा पारिवारिक पार्टीमा नाच्दै पेस्तोल पड्काएको भिडियो भाइरल भएको छ।

उक्त भिडियोमा नेत्री डा.यादबले एउटा पारिवारिक पार्टीमा हातमा पेस्तोल लिएको देखिन्छ र नाच्दै गर्दा एकपटक आकाशतिर फर्काएर फायर गरेको पनि उक्त भिडियोमा प्रस्ट देखिएको छ।

उनले लिएको पेस्तोल बैध हो कि हैन ? उनलाई पेस्तोल राख्न स्थानीय प्रशासनले अनुमति दिएको छ कि छैन ? स्पस्ट हुन सकेको छैन।

प्रतिक्रिया