पोखराको न्युरोडमा एकाबिहानै भिषण आगालागी (भिडियोसहित)

पोखराको न्युरोडमा एकाबिहानै भिषण आगालागी (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ फाल्गुन २०८१
  • 8.2K
    Shares

पोखरा, २४ फागुन २०८१।

पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानैदेखि भिषण आगलागी भइरहेको छ।

बिहान चार बजेदेखि लागेको उक्त आगलागी निभाउन पोखरा महानगरपालिकाको दमकलले भ्रमग्धुर प्रयास गरिरहेको छ। तर अहिलेसम्म आगो भने निभीसकेको छैन। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया