तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा आगलागी

तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा आगलागी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ माघ २०८१
  • 5.3K
    Shares

पोखरा,९ माघ २०८१।

तनहुँकाे डुम्रे बजारमा रहेको लक्ष्मी हस्पिटलमा भर्खरै आगालागी भएकाे छ । आगाे कसरी सल्केको भन्ने यकिन भैसकेको छैन । अस्पतालकाे माथिल्लो तलामा आगाे बलेको स्थानीयले बताएका छन् ।

हाल स्थानीयहरू आगाे निभाउन प्रयास गरिरहेका छन् । आगालागीले अस्पतालकाे माथिल्लो काेठाबाट ठुलो मुस्लो निस्किरहेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार