पोखरा,८ माघ २०८१।
गुल्मीमा गएराती एक युवाले आफ्नै बाबुको हत्या गरेका छन्। गुल्मीको मालिका गाउँपालिका ८ कालिमाटिका २९ वर्षीय डमर बहादुर घर्तीले आफ्ना ६० वर्षीय बुबा लाल बहादुर घर्तीको हत्या गरेका हुन् ।
गए राती बुबाको हत्या गरि आफ्नै बारिमा ढुङ्गाले पुरेको अवस्थामा शब फेला परेको वडा अध्यक्ष सुर्य बहादुर जिसीले जानकारी दिए ।
मदिरा सेवन बाट घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।