कालिकोटकी ६ वर्षीया बालिकाको भारतमा बलात्कारपछि हत्या

कालिकोटकी ६ वर्षीया बालिकाको भारतमा बलात्कारपछि हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ माघ २०८१
  • 5.2K
    Shares

बालिका बलात्कृत

पोखरा , २ माघ २०८१।

कालीकोटकी छ वर्षीया बालिकाको भारतमा वलात्कारपछि हत्या भएको छ। कालिकोटको नरहरिनाथ गाउँपालिका, वडा न.४ रूपशा अदेला टोलकी ६ वर्षीया नावालिकाको भारतमा वलात्कारपछि हत्या भएको हो ।

ती नाबालिकाको भारतको बेड्लोर स्थित होस्यालनगरमा बलात्कारपछि हत्या भएको प्रहरीलाई उद्धृत गर्दै त्यहाँस्थित संचार माध्यमहरुले जानकारी दिएका छन्।

उक्त जघन्य अपराधम संलग्न रहेको आरोपमा प्रहरीले भारतको बिहारमा बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार