नेकपा (बहुमत) दाङका सेक्रेटरी खड्का पक्राउ

नेकपा (बहुमत) दाङका सेक्रेटरी खड्का पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ पुष २०८१
  • 3.3K
    Shares

पोखरा,१८ पुष मंसीर २०८१।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) पक्राउ परेका छन् ।
प्रहरीले उनलाई हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
उनीमाथि ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि मिटरब्याजीको आरोपमा दुर्व्यवहार गरेको, दुर्गा पन्थमाथि मोसो दलेको लगायतका आरोप छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार