कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० मंसिर २०८१
  • 5.5K
    Shares

सफा मौसम

पोखरा,२० मंसीर २०८१।

हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार