पाँच महिना अघि ओमान पुगेकी स्याङ्जाकी युवतीको रहस्यमय मृत्यु

पाँच महिना अघि ओमान पुगेकी स्याङ्जाकी युवतीको रहस्यमय मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ भाद्र २०८१
  • 32.8K
    Shares

पोखरा,२८ भदौ २०८१।

पाँच महिना अघि घरेलु कामदारका रुपमा ओमान पुगेकी स्याङ्जाकी एक युवतीको रहस्यमय तरीकाले मृत्यु भएको छ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ३ गुडीखोलाकी जमुना कुमालको ‌ओमनमा रहस्यमय तरीकाले मृत्यु भएको हो।

राम्रो काम लगाइदिने भन्दै चितवनका सन्तोष लोचन र सन्ध्या लोचनले उनलाई अबैध तरीकाले ओमन पुर्याएका थिए। त्यसपछि जमुनालाई ओमनमै ऐजेन्टका रुपमा रहेका ओम पौडेलले घरबाट पैसा माग्न भनी दैनिक यातना दिन थालेको उनकी बहिनी पिरती कुमालले बताइन् ।

बहिनी पिरतीले भनिन्, ‘सबै राम्रो हुन्छ पैसा कमाइ हुन्छ भनेर यहाँबाट दिदीलाई लगे । शुरुको चार महिना जति राम्रै थियो, त्यसपछि ओम पौडेलले एक लाख पैसा नदिए मारिदिन्छु भन्दै धम्की दिन थालेको कुरा दिदीले फोनमा हामीलाई बताइरहन्थिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार