काठमाण्डौको नागढुंगामा आएको पहिरो हटाए पछि एकतर्फी खुल्यो पृथ्वीराजमार्ग

काठमाण्डौको नागढुंगामा आएको पहिरो हटाए पछि एकतर्फी खुल्यो पृथ्वीराजमार्ग


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ भाद्र २०८१
  • 5.9K
    Shares

काठमाण्डौको नागढुंगाको पहिरो हटाए पछि एकतर्फी खुल्यो पृथ्वीराजमार्ग

काठमाडौं,२४ भदौ २०८१।

सुरुङमार्गमा खसेकाे पहिराे हटाए पछि अहिले पृथ्वी राजमार्गको मुग्लिङ-काठमाण्डाै सडक खण्ड एकतर्फी खुलेकाे छ ।

काठमाडौं छिर्ने नागढुंगा मन्दिर नजिक पहिरो गएपछि साँझदेखि पृथ्वी राजमार्गको मुग्लिङ-काठमाण्डाै सडक खण्ड अवरुद्ध भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार