पोखरामा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेको मिनी ट्रक कारबाहीमा

पोखरामा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेको मिनी ट्रक कारबाहीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ भाद्र २०८१
  • 3.1K
    Shares

पोखरा,२३ भदौ २०८१ ।

अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरेको मिनी ट्रकलाई प्रहरीले समातेको छ। पोखरा महानगरपालिका वडा नं.०९ शान्तिवन स्थित सेती नदिबाट अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरिएको ग १ ख ३३९४ नम्बरको मिनी ट्रकलाइ प्रहरीले समातेको हो।

वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरी टोलीले समातेको उक्त मिनिट्रक कारबाहीका लाई जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार