सिन्धुपाल्चोकमा एकाबिहानै भूकम्पको धक्का महशुश

सिन्धुपाल्चोकमा एकाबिहानै भूकम्पको धक्का महशुश


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ भाद्र २०८१
  • 4.3K
    Shares

आज साँझ ६ बजेर ५४ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर गयो भूकम्प

पोखरा,१८ भदौ २०८१ ।

सिन्धुपाल्चोकमा एकाबिहानै भूकम्पको धक्का महशुश गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएकाे छ ।

उक्त भूकम्पको धक्का महशुश काठमाडौं उपत्यकामा पनि गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार