म्याग्दीमा बस दुर्घटनाग्रस्त : घाइतेहरुको बेनी अस्पतालमा उपचार हुँदै

म्याग्दीमा बस दुर्घटनाग्रस्त : घाइतेहरुको बेनी अस्पतालमा उपचार हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० भाद्र २०८१
  • 22.2K
    Shares

पोखरा,१० भदौ २०८१ ।

म्याग्दीमा आज एउटा बस दुर्घटनाग्रस्त भएको छ। म्याग्दीको सदरमुकाम बेनी नजिक जलेश्वरमा बस दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घाइतेलाई उद्दार गरेर बेनी अस्पतालमा ल्याइएको छ । बिस्तृत विवरण आउन बाँकी नै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार