खोटाङमा पढाउन स्कुलतिर जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु

खोटाङमा पढाउन स्कुलतिर जाँदै गरेकी शिक्षिकाको पहिरोले पुरिएर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ साउन २०८१
  • 8K
    Shares

पोखरा, ३१ साउन २०८१ ।

खोटाङमा एक जना शिक्षिकाको पहिरोमा पुरिएर मृत्यु भएको छ। श्री विश्व ज्योति मा.वि. लामिडाँडाकी शिक्षिका सावित्रादेवि श्रेष्ठमगरको पहिरोले पुरिएर मृत्यु भएको हो।

रावा बेसी गाउँपालिका-३ मा घर भएकी शिक्षिका मगर पढाउन स्कुलतिर जाँदै गर्दा पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार