आदिवासी जनजाति पत्रकारले एकाबिहानै पोखरामा नेपाल पत्रकार महासंघ परिसर सफाई गरे

आदिवासी जनजाति पत्रकारले एकाबिहानै पोखरामा नेपाल पत्रकार महासंघ परिसर सफाई गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ साउन २०८१
  • 4.8K
    Shares

नेपाल आदिवासी जनजाति पत्रकार महासंघद्वारा नेपाल पत्रकार महासंघ परिसर सरसफाई सफाई गरे

पोखरा, १९ साउन २०८१।

नेपाल आदिबासी जनजाति महासंघ (फ़ोनिज) गण्डकी प्रदेश समिति र कास्की जिल्ला समिति कास्कीले आज बिहान नेपाल पत्रकार महासंघको पार्दीस्थित कार्यालय सफाई गरेको छ।

फ़ोनिजले स्थापनाको रजत वर्ष पार गरेको अवसरमा आज नेपाल पत्रकार महासंघको पार्दीस्थित कार्यालय सरसफाई गरेको हो।

पार्दीमा रहेको नेपाल पत्रकार महासंघ कास्की र गण्डकी प्रदेश समितिको संयुक्त कार्यालय सफाई गर्न आज बिहानै फ़ोनिजसंग आबद्ध जिम्मेवार पदाधिकारी एबम पत्रकारहरु सक्रिय सहभागी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार