बागलुङमा सडकबाट खसेको जिप स्थानीयको आँगनमा पल्टियो

बागलुङमा सडकबाट खसेको जिप स्थानीयको आँगनमा पल्टियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ साउन २०८१
  • 72.4K
    Shares

पोखरा, ४ साउन २०८१।

बागलुङमा सडकबाट पल्टिएको पिक अप जिप व्यक्तिको आँगनमा पुगेको छ। बागलुङ बजारबाट गलकोटतर्फ जाँदै गरेको लु२च ६६५६ नम्बरको पिक अप जिप बागलुङ नगरपालिका – ३ खहरेमा पुग्दा सडकबाट खसेर स्थानियको आगनमा पुगेको हो।

चालकसहित तीन जना यात्री रहेकोमा दुई जना सामन्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार