बझाङबाट काठमाण्डौं जाँदै गरेको बसमाथिबाट पहिरो खसेपछि…(भिडियोसहित)

बझाङबाट काठमाण्डौं जाँदै गरेको बसमाथिबाट पहिरो खसेपछि…(भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ साउन २०८१
  • 9K
    Shares

बझाङबाट काठमाण्डौं जाँदै गरेको बसमाथि बाट पहिरो खसेपछि...

बझाङबाट काठमाडौं जाँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ। आज बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँमा पहिरो खसेको छ। तर, संयोगबस् बस गुडेर केही फिट अगाडि पुगेको अवस्थामा माथिबाट पहिरो खसेको थियो।

पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ पुर्याएको थियो।

प्रतिक्रिया