दिपेन्द्रले लिए दोस्रो विकेट, रिजा हेन्ड्रिक्स ४३ रनमा आउट

दिपेन्द्रले लिए दोस्रो विकेट, रिजा हेन्ड्रिक्स ४३ रनमा आउट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असार २०८१
  • 4.6K
    Shares

पोखरा, १ असार २०८१/

टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

रिजा हेन्डरिक्स ४३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।

प्रतिक्रिया