कुशल भुर्तेललाई लगातार दोस्रो सफलता

कुशल भुर्तेललाई लगातार दोस्रो सफलता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असार २०८१
  • 4.3K
    Shares

पोखरा, १ असार २०८१/

नेपाललाई दक्षिण अफ्रिकाविरुद्ध तेस्रो सफलता मिलेको छ । मध्येक्रमका खतरनाक ब्याट्सम्यान हेन्ड्रिक क्लासेन पेभिलियन फर्किएका छन् ।

नेपालका पार्टटाइम स्पिनर कुशल भुर्तेलले दोस्रो विकेटका रुपमा क्लासेनलाई आउट गरेका हुन् । करण केसीले झण्डै क्याच फुत्काएका थिए । तर, अन्ततः पक्रिन सफल भए ।

प्रतिक्रिया