कुशल भुर्तेलले लिए दक्षिण अफ्रिकाको दोस्रो विकेट

कुशल भुर्तेलले लिए दक्षिण अफ्रिकाको दोस्रो विकेट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असार २०८१
  • 5.9K
    Shares

पोखरा, १ असार २०८१/

टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि कुशल भुर्तेलले विकेट लिएका हुन् ।

ऐडन मार्क्रम १५ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले ११.२ ओभरमा २ विकेटको क्षतिमा ६८ रन बनाएको छ ।

प्रतिक्रिया