वर्षाका कारण नेपाल र श्रीलंका बीचको खेल रद्द भएको छ। आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंका बीच आज बिहान खेल हुने तयारी थियो। तर, लगातार पानी परेपछि खेल रद्द गरिएको हो।
खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १-१ अंक बाडेका छन् ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend