भारतीय राजदूतावास अगाडि “सीमानामा पर्खाल लगाऊ” भन्ने युवाहरुमाथि प्रहरीद्वारा लाठीचार्ज (हेर्नुस् भिडियो)

भारतीय राजदूतावास अगाडि “सीमानामा पर्खाल लगाऊ” भन्ने युवाहरुमाथि प्रहरीद्वारा लाठीचार्ज (हेर्नुस् भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ फाल्गुन २०७३
  • 34.8K
    Shares

कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपाली युवाको मृत्यु भएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । लैनचौरस्थित भारतीय दूतावास अगाडि एमाले निकट अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र युवा समूहलगायतले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले एसएसबीको गोलीबाट मृत्यु भएका ३२ वर्षीय गोविन्द गौतमलाई सहिद घोषणा गर्न, नेपाल–भारत सीमामा पर्खाल लगाउन, नेपाली सेनालाई सीमामा तैनाथ गर्न माग गरे ।

प्रतिक्रिया