पोखरा, १८ फागुन २०८०/
पोखराको जिरो किमी स्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा नौ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेक्लो छ। उनीहरुलाई बुधबार साँझ करीब साढे छ बजेको समयमा जिरो किमीमा रहेको धौलागिरी आगमन होटल एण्ड रेष्टुरेन्टलमा जुवातास खेलिरहेको जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जुवाखालाबात पक्राउ परेका व्यक्तिहरु:-
1) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङ बस्ने वर्ष ५१ को
काजिमान बल ।
2) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं ०५ मालेपाटन बस्ने वर्ष २३ को अन्तिम भन्ने
अस्मिन गुरुङ ।
3) जिल्ला बाग्लुङ गलकोट न.पा. वडा नं. ५ जिरो किमी बस्ने वर्ष ४१ को मन बहादुर दमै
।
4) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं ०५ बस्ने वर्ष ३२ को टोप बहादुर श्रीस ।
5) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं ०५ जिरो किमि बस्ने वर्ष २८ को सुशान्त
ठाकुर ।
6) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं ०५ मालेपाटन बस्ने वर्ष ३३ को शितल
कार्की ।
7) जिल्ला कास्की पोखरा म.न.पा वडा नं ०३ बस्ने वर्ष ३५ को बिकास गुरुङ ।
8) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं १८ सराङकोट बस्ने बर्ष ४० को रमेश
पराजुली ।9) जिल्ला कास्की पोखरा म.न.पा. वडा नं ०५ फुलवारी बस्ने बर्ष ३० को कृष्ण बहादुर
छन्त्याल ।
उनीहरुको साथबाट ९३ हजार आठ सय १० रुपियाँ पनि बरामद भएको र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।